के तपाइको कम्प्युटरमा विन्डोज करप भएको छ ? वा विन्डोज रिपेयर गर्नु पर्ने भएको छ ?/ How to repair Windows OS WINDOWS 7

के तपाइको कम्प्युटरमा विन्डोज करप भएको छ ? वा विन्डोज रिपेयर गर्नु पर्ने भएको छ ?/
How to repair Windows OS WINDOWS 7

 कारण :
कम्प्युटरको अपरेटिंग सिस्टमको कुनै फाइल डिलेट वा बिग्रिएमा यस्तो समस्या आउछ ।

कम्प्युटरको विन्डोज करप्ट हुदा आउने समस्या हरु यसप्रकार छन् । 

कम्प्युटर ओन गर्दा अपरेटिंग सिस्टम खुल्ने बेला मा starting windows आउछ तर आफै कम्प्युटर
 restart हुन्छ ।कम्प्युटर स्क्रीनमा विन्डोज रिपेयर भनेर आउछ ।



अपरेटिंग सिस्टम खुल्दा वा लोड हुदा ब्लु स्क्रीन देखिन्छ ।


कम्प्युटर स्क्रीनमा विन्डोज रिपेयर भनेर आउछ ।


तपाइले विन्डोज रिफोर्मेट गर्नु पर्दैन ।

 आउनुहोस आज विन्डोज रिपेयर गर्न सिकौ ।  
 
सर्वप्रथम तपाइलाई एउटा Bootable DVD वा Bootable Pendrive  को आवस्यकता पर्छ । 
अब यहाँ देखाएको जस्तो  स्टेप अनुसार गर्नुहोस ।
१. सर्बप्रथम त हजुर्संगा एउटा Windows 7 को CD or DVD  हुन जरुरी छ| सबैभन्दा पहिला Windows CD or DVD लाई कम्प्युटरको DVD Drive मा हाल्नुहोस ।



२. Windows CD / DVD Computer मा हालिसकेपछि ,अब Computer लाई "Restart" गर्नुहोस
३. Computer बन्द भएर खुल्ने बेलामा  Delete key
थिच्नुहोस अब स्क्रीनमा Bios खुल्छ


अब Advanced Bios सेलेक्ट गर्नुहोस र Enter थिच्नुहोस

 अब तपाइको स्क्रीन मा यस्तो देखिन्छ ।


 Frist Boot Device मा CDROM सेलेक्ट गर्नुहोस र Second Boot Device मा Hard Disk सेलेक्ट गर्नुहोस । 
 अब तपाइको Keybord को F10 बटम थिच्नुहोस ।


अब तपाइको स्क्रीन मा यस्तो आउछ ।


 तपाइले सेटिंग save गर्न Y थिच्नुहोस र Enter गर्नुहोस । सेटिंग Save हुन्छ र तपाइको कम्प्युटर Restart हुन्छ ।
Computer Screen माथी   "Press any key to boot from CD or DVD.._ " भनेर लेखेको हुनेछ त्यती बेला तपाइंले आफ्नो Computer को Keyboard बाट कुनै पनि एक Button दबाउनुहोला ध्यान दिनुहोला यो  "Press any key to boot from CD or DVD.._ " Screen मा 5 सेकेन्ड मात्र दिन्छ त्यसैले छिटो-छिटो त्यो Message देखाएको बेलामा कुनै पनि एक Button दबाउनुहोला Keyboard बाट र अर्को कुरा यदी Computer मा Windows CD or DVD Install नगरी Computer Restart गर्यो भने पनि  "Press any key to boot from CD or DVD.._ " यस्तो लेखेको देखाउँदैन



र यदी हजुरले Logon Password बिर्सिएर Format गरेपछी मात्रै खोल्न मिल्ने हुनाले Computer नखोली बस्नु भएको छ भने Format गर्नको लागी Computer Swich On गर्नुस र Logon Password सम्म जानुस त्यहाँ PAssword Type गरेर Enter गर्नुस यदी Wrong भयो भने Windows  CD or DVD लाई Computer मा लागौनुस र एकछीन पर्खनुहोस अनि Computer लाई Right Side को तल Shut down संगै रहेको Category Icn मा Click गरेर Restart गर्नुहोस अनि यहाँ माथी भने झैं   "Press any key to boot from CD or DVD.._ "  keyboard बाट कुनै एक key थिच्नुहोस

४. त्यसपछी अब त्यहाँ एउटा "Windows Boot Manager" को Windows खुल्नेछ र"Windows Setup [EMS Enabled] मा Keyboard बाट "Enter" Button थिच्नुहोस



५. त्यसपछी अब त्यहाँ "Windows is loading files..." लेखेको Message तपाइंले देख्नुहुनेछ केही समय पर्खानुहोला



६. त्यसपछी अब त्यहाँ खुलेको Windows मा तपाइंले English भाषा चयन गर्नुपर्ने हुन्छ  र त्यसपछी अब तल "Next" Button दबाउनुहोस

७.  खुलेको अर्को Windows मा "Repair Your Computer" मा Click गर्नुहोस










अब तपाइको स्क्रीन मा यस्तो आउछ ।


 




अब मा  System Recovery Options  मा विन्डोज इन्स्टल भएको द्राईव खोज्छ ।
 
ड्राइव खोजिसकेपछी यस्तो "Option " आउछ ।
 
 
 
 यसमा " NEXT " गर्नुहोस ।
 

नोट : विन्डोज इन्स्टल भएको ड्राइवको नाम C: , D: , E: ,  जे भएपनि फरक पर्दैन ।
 
System Recovery Options  मा Startup Repair  मा क्लिक गर्नुहोस ।
 
अब यस्तो आउछ केहीबेर पर्खनुहोस ।
 
 यसले अटोम्यटिक विन्डोज लाइ रिपैर गर्छ ।
 
 केहि बेर पछि तपाइको कम्प्युटर स्क्रीनमा यस्तो देखाउछ अब फिनिश " Fnish " मा क्लिक गरेर कम्प्युटर लाइ Restart  गर्नुहोस ।

 

 अब तपाइको कम्प्युटरमा राम्रो संग खुल्छ ।

।।धन्यबाद ।।

Comments