के तपाइको कम्प्युटर एकदमै तातो हुन्छ ? / How to Keep Your Laptop cool and Prevent from Overheating


के तपाइको कम्प्युटर एकदमै तातो हुन्छ ?



How to Keep Your Laptop cool and Prevent from Overheating
 आज हामी कसरि ल्यापटप लाइ तातो हुन बाट जोगाउने, ल्यापटप लाइ कसरि चिसो पार्ने भनेर सिकौ ।
  ल्यापटप तात्तिदा धेरै समस्या हरु आउछन जस्तै : ल्यापटप आफै अफ हुने , ल्यापटप अड्किएर चल्ने,
ल्यापटप अन हुने तर डिस्प्ले नआउने  आदि ।

हामीले ल्यापटप लाइ तातो हुन बाट जोगाउन १० वटा तरिका अपनाउन सकिन्छ ।

 १. ल्यापटप लाइ ओछ्यानमा राखेर चलाउनु हुदैन । ओछ्यानमा राखेर चलाउनु परेमा ल्यापटप मुनि बाक्लो    किताब राखेर चलाउनुहोस् ।




२. ल्यापटप चलाउदा सधै  Cooling Pad को प्रयोग गर्नुहोस । यदि
Cooling Pad नभएमा ल्यापटप मुनि एउटा अण्डाको क्रेट राखेर चलाउदा हुन्छ । 






३. ल्यापटपमा ठुलो हेवी
Heavy Game हरु नखेल्नुहोस । 




५. ल्यापटपका भाइरसहरु राम्रो एन्टीभाइरस बाट सधै स्कान गर्नुहोस ।




६. ल्यापटप प्रयोग नभएको बेला ल्यापटप लाइ सधै
Shut Down गरेर राख्नुहोस

 




७. ल्यापटपको Cooling Fan  लाइ बेला बेलामा सफा गर्नुहोस ।



 ८. ल्यापटप को Brightness उज्ज्यालो पन  कम गरेर चलाउनुहोस ।




९. ल्यापटप लाइ (Battery Full Charge) चार्ज फुल हुदा पनि (Charger) चार्जर जोडेर नचलाउनुहोस ।




 १०.ल्यापटप सधै हावा आउने अलि खुल्ला फराकिलो ठाउमा चलाउनुहोस ।



 !! धन्यवाद !!

Comments