के तपाइको कम्प्युटर स्लो भएको छ ? / Is your computer slow?

   के तपाइको कम्प्युटर स्लो भएको छ ?

Is your computer slow?

 तपाईको कम्प्युटर केहीबेरमै फास्ट बनाउने उपायहरु लिएर आएको छु ।
यी ५  वटा तरिकाहरु अपनौनुहोस् ।

१. तपाइलाई नचाहिने प्रोग्रामहरु हटाउनुहोस जस्तै
सबैभन्दा पहिला स्टार्ट मेनु Start मा Click गर्नुहोस र कन्ट्रोल पनेल (Control Panel) कन्ट्रोल पनेलमा Click गरेर खोल्नुहोस ।
अब (Control Panel) कन्ट्रोल पनेल खुल्नेछ । (Control Panel) कन्ट्रोल पनेल खुलिसकेपछि, Programs को Uninstall a program  मा Click गर्नुहोस  ।

अब यस्तो window  खुल्नेछ । यसमा तपाइलाई नचाहिने तथा तपाइको प्रयोगमा नआउने Software Program हरु एउटा एउटा गर्दै  सेलेक्ट गरेर Uninstall मा Click  गर्दै हटाउनुहोस् ।
२. तपाइको कम्प्युटरको Temporary/ Unusable  फाइलहरु हटाउनुहोस  ।
तपाइको कम्प्युटरको Run  मा गएर %TEMP% टाइप गर्नुहोस र इन्टर थिच्नुहोस ।
अब यस्तो window  खुल्नेछ । सेलेक्ट ऑल (Ctrl + A)  गर्नुहोस र त्यहाँ भएका सबै फाइल हरु  डिलेट गर्नुहोस । अब Window Close क्लोज गर्नुहोस ।

३. डिस्क क्लिन अप (Disk Cleanup) गर्नुहोस ।  डिस्क क्लिन अप गर्नका लागि My Computer खोल्नुहोस । अब लोकल डिस्क Local disk C मा Right Click गरेर Properties मा च्लिच्क गर्नुहोस ।
अब यस्तो window  खुल्नेछ ।
Disk Cleanup डिस्क क्लिन अपमा Click गर्नुहोस । window  यस्तो खुल्नेछ । केहीबेर पर्खनु होस् ।
अब यो प्रोस्सेस Process  सकिए पछि window  यस्तो खुल्नेछ ।

अब त्यहाँ देखाएको सबै Optionमा  ठिक (Tick) लगाएर ओक गर्नुहोस । फेरी यस्तो आउछ र केहीबेर पर्खनु होस् ।औटोमटिक फिनिश हुन्छ ।

 ४.  तपाइले Download गर्नु भएको डाटाहरु Download फोल्डर बाट अरु Drive मा कापी गर्नुहोस र त्यहाँ भएका डाटाहरु Delete गर्नुहोस ।

 ५. Disable Startup Programs
स्टार्ट अप सेटिंग Start up setting बाट औटोमटिक Run  हुने प्रोग्राम हरु दिजेबल Disable गर्नुहोस ।
 सबैभन्दा पहिला Run मा जानुहोस र “msconfig” टाइप गर्नुहोस , इन्टर गर्नुहोस् ।
 अब यस्तो window खुल्नेछ । अब Start Up मा Click गर्नुहोस । सबै Select सेलेक्ट गरेर  Disable all मा Click गरेर OK गर्नुहोस ।
अब यस्तो window खुल्नेछ । Restart Click गर्नुहोस । तपाइको कम्प्युटर Restart हुन्छ 

अब तपाइको कम्प्युटर राम्रो संग चलाउन मिल्छ धन्यवाद