Interesting facts about laptops / ल्याप्टप को केहि रोचक तथ्य


ल्याप्टप सबैलाई थाहा छ, तर के तपाईंलाइ थाहा छ  कि यसको अवधारणा सिर्जना गर्ने बेलामा यो कस्तो, कुन ढाँचामा थियो?,यसको पहिलो प्रयोग के का लागि गरिएको थियो ? अब ल्याप्टप को केहि रोचक तथ्य बारे पढौ ।

Interesting facts about laptops 

 




१. जब ल्याप्टप को अवधारणा सिर्जना गरिएको थियो, त्यसबेला  यो फ्लिप फरममा (Flip Form ) थिएन (अहिलेको  जस्तै स्क्रिन बन्द गर्ने खालको) , यो सीधा रूपमा  थियो। अहिलेको जस्तो सरल थिएन। यस फ्लिप बिनाको  ल्याप्टप एलन कि (ALAN KEY )  द्वारा 1968 मा कल्पना गरिएको थियो। आजको, कुनै टेबलेट पीसी जस्तै, तर ट्याब्लेट पीसी भन्दा पहिले ल्याप्टप जन्मिएको थियो, यद्यपि अहिले ट्याब्लेट ल्यापटप भन्दा अधिक लोकप्रिय हुँदैछ। 

२. १९८० अघि, ल्याप्टपमा कुनै पनि हार्डडिस्क (Hard disk) थिएन।
३. तपाईंलाइ थाहा पाउदा आश्चर्य हुन्छ कि Epson कम्पनीले 1982 मा Epson HX-20 ल्याप्टप को निर्माण गरे, यो  संसारको पहिलो यस्तो ल्याप्टप थियो जसमा प्रिंटर थियो।



 ४. 1982 पछि ल्यापटपमा टचप्याड (Touch pad ) सुविधा थपिएको थियो, जुन अहिले( Mouse) माउसको सट्टा ल्याप्टपमा प्रयोग गरिदैछ, तर माउस सन् 1960 मा बनाइएको थियो।



५. Osborne Laptop ओस्बोर्ने  ल्याप्टपको तौल 1981 मा  लगभग 10 किलोग्राम, जसको तौल आज भन्दा लगभग 10 गुणा उच्च थियो।६. 1995 मा, यूनिवर्सल सीरियल बस को  सुरूवात भयो, जसको प्रयोग ल्याप्टपमा गरिएको थियो।









७. वर्ष 1999 देखि, ल्याप्टपहरूमा WI-Fi को प्रयोग गर्न थालियो ।