ह्याकर ( Hacker ) / स्प्याम( Spam )


 ह्याकर ( Hacker ) / स्प्याम( Spam )




ह्याकर  के हो? What is Hacker ?

त्यो व्यक्तिलाई जो आफ्नो कम्प्युटरको सञ्जालबाट अरुको कम्प्युटर बाट उनीहरूको व्यक्तिगत डाटा तथा जानकारी हरु गैर-कानूनी तरिका बाट चोर्ने तथा जानकारीलिने गर्दछन्  त्यस्ता व्यक्तिहरु लाई  हैकरको रूपमा चिनिन्छ।


स्प्याम के हो? What is Spam ?

प्रायः इन्टरनेटमा भएका व्यक्तिहरूलाई बारम्बार सन्देशहरू वा  विज्ञापन पठाउनु हो  जुन उनीहरले अनुरोध गरेका हुदैनन्। त्यसलाई स्प्याम भनिन्छ। यसको मतलब भनेको मानिसहरूलाई अवांछित सन्देशहरु पठाउनु लाई  स्प्याम भनिन्छ।