Bumps On F and J Keys on Keyboard / किबोर्डमा J र F कि मा अलिकति एउटा सानो लाइन

तपैले कहिले सोच्नु भएको छ ? तपाइको कम्प्युटरको किबोर्डमा J र F कि मा अलिकति एउटा सानो लाइन उठेको किन  हुन्छ  होला ? 

bumps on f and j keys on keyboard






तपाइको कम्प्युटर वा ल्यापटपको किबोर्डमा एक चोटी  ध्यान दिएर हेर्नुहोस त F र J लेटरमा आलिकती उठेको एउटा सानो लाइन छ । यो टाईपिंग गर्ने युजरको लागि बनाइएको हो । जुन टाईपिंग गर्ने युजरले किबोर्ड मा नहेरी टाइप गर्नको लागि बनाइएको हो ।  जब तपाई राम्रो संग टाइप गर्न सिकि सक्नुहुनेछ तब तपाईले किबोर्डमा हेर्नुहुन्न । तपाइले किबोर्डमा औलाहरु राख्नु हुन्छ। त्यतिखेर तपाइले थाहा पाउनु हुन्न कि तपाइको औलाहरु कुन कुन कि हरुमा छन् , त्यसबेला तपाईले त्यहि F र J मा भएको लाइनको आधारमा थाहापाउन लागि राखिएको हुन्छ। त्यहि F र J को लाइनमा औला राखेपछि तपैले थाहा पाउनु हुनेछ कि तपाइको औला कहाँ छ । र तपाईले राम्रो संग टाइप गर्न सक्नु हुन्छ ।

 !! धन्यवाद !!