कम्प्युटर हाडवेयर
कम्प्युटर हाडवेयर भनेको कम्प्युटरका विभिन्न इलेक्ट्रोनिक्स पार्ट्सहरू हुन। जसलार्इ हामीहरूले छुन र महसुस गर्न सक्छौ । कम्प्युटर चलाउन कम्प्युटर हाडवेरकेा प्रयेाग गरिन्छ। कम्प्युटर हाडवेर अन्तर्गत:-
इनपुट एकाई
इनपुट युनिट अन्तर्गत माउस (Mouse), किबेार्ड (Keyboard), ज्वाइस्टिक (Joystick) लगायतका धेरै डिभाइसहरू पर्दछन्। यी डिभाइसहरूकेा प्रयेाग गरेर कम्प्युटरमा प्रेासेसिङकेा लागि डाटा तथा इन्स्ट्रक्सनहरू (Instructions) पठाउन सकिन्छ । आजकाल बजारमा धेरै प्रकारका इनपुट डिभाइसहरू आइसकेका छन्। जसमध्ये केही इनपुट डिभाइसहरूकेा संक्षिप्त विवरण तल उल्लेख गरिएकेा छ।
कि-बेार्ड
प्रयोगकर्ताले कच्चा डाटाहरु प्रोशोधनका लागि कम्प्युटरलाइ कि-बेार्ड द्वारा कामको निर्देशन दिन प्रयोग गरिन्छ । अहिले बजारमा साधारण कि-बोर्ड, मल्टिमिडिया कि-बोर्ड, वायरलेस कि-बोर्डहरु पाइन्छ ।
माउस
माउस एक इनपुट डिभाइस हो । ।यसको प्रयोगले फाइल तथा प्रोग्रामहरु खोल्न पोइन्टरको काम गर्दछ
स्क्यानर
कुनै पनि फाइल , चित्रलाई बिधुतिय रुपमा परिबर्तन गर्न स्क्यानरको प्रयोग गरिन्छ ।
आउटपुट एकाइ
मनिटर
कम्प्युटर मनिटर एक इलेक्ट्रोनिक्स डिस्पले डिभाइस हो। यसको प्रयोग कम्प्युटरमा आउटपुट डिभाइसको रुपमा कम्प्युटरबाट विभिन्न कुरा हेर्न प्रयोग गरिन्छ।
प्रिन्टर
प्रिन्टरले डिजिटल सामग्रीलाइ कागजमा छाप्ने काम गर्छ । यसले अक्षर र चित्र दुवै छाप्न सकिन्छ ।
यसलाई विभिन्न चित्र द्वारा पनि चिन्न, देखाउन सकिन्छ |