के तपाइको कम्प्युटर एकदमै तातो हुन्छ ?
How to Keep Your Laptop cool and Prevent from Overheating
आज हामी कसरि ल्यापटप लाइ तातो हुन बाट जोगाउने, ल्यापटप लाइ कसरि चिसो पार्ने भनेर सिकौ ।
ल्यापटप तात्तिदा धेरै समस्या हरु आउछन जस्तै : ल्यापटप आफै अफ हुने , ल्यापटप अड्किएर चल्ने,
ल्यापटप अन हुने तर डिस्प्ले नआउने आदि ।
हामीले ल्यापटप लाइ तातो हुन बाट जोगाउन १० वटा तरिका अपनाउन सकिन्छ ।
१. ल्यापटप लाइ ओछ्यानमा राखेर चलाउनु हुदैन । ओछ्यानमा राखेर चलाउनु परेमा ल्यापटप मुनि बाक्लो किताब राखेर चलाउनुहोस् ।
२. ल्यापटप चलाउदा सधै Cooling Pad को प्रयोग गर्नुहोस । यदि Cooling Pad नभएमा ल्यापटप मुनि एउटा अण्डाको क्रेट राखेर चलाउदा हुन्छ ।
३. ल्यापटपमा ठुलो हेवी Heavy Game हरु नखेल्नुहोस ।
५. ल्यापटपका भाइरसहरु राम्रो एन्टीभाइरस बाट सधै स्कान गर्नुहोस ।
६. ल्यापटप प्रयोग नभएको बेला ल्यापटप लाइ सधै Shut Down गरेर राख्नुहोस ।
७. ल्यापटपको Cooling Fan लाइ बेला बेलामा सफा गर्नुहोस ।
८. ल्यापटप को Brightness उज्ज्यालो पन कम गरेर चलाउनुहोस ।
९. ल्यापटप लाइ (Battery Full Charge) चार्ज फुल हुदा पनि (Charger) चार्जर जोडेर नचलाउनुहोस ।
१०.ल्यापटप सधै हावा आउने अलि खुल्ला फराकिलो ठाउमा चलाउनुहोस ।
!! धन्यवाद !!
Comments