कम्प्युटर सफटवेयर / What is Computer Softwere?

 कम्प्युटर सफटवेयर

कम्प्युटरलार्इ काम गर्नकेा लागि दिइने निर्देशनहरू (Instructions) केा समूहलार्इ सफटवेयर  प्रेाग्राम भनिन्छ। त्यस्ता कम्प्युटर प्रेाग्रामहरूकेा समूहलार्इ नै सफटवेयर भनिन्छ। सफटवेयर कम्प्युटरलार्इ कुनै पनि काम कसरी गर्ने भन्ने कुराकेा विस्तृत जानकारी दिन्छ ।
सफटवेयरको प्रकार 

१ सिस्टम सफटवेयर
२ एप्लिकेशन सॉफ्टवेयर

सिस्टम सफटवेयर
सिस्टम सफटवेयर एउटा यस्तो सफटवेयर हो जसको काम सिस्टम अर्थात् कम्प्युटर लाई चलाउन तथा काम गर्ने बनाउनका  लागि प्रयोग गरिन्छ । सिस्टम सफटवेयर नै कम्प्युटरको हार्डवेरलाई संचालन गर्न बनाइएको हुन्छ । ओप्रेटिंग सिस्टम,कम्पाइलर आदि सिस्टम सफटवेयरहरु हुन्  

एप्लिकेशन सफटवेयर

एप्लिकेशन सफटवेयर ’ यस्तो प्रोग्राम हो जुन हाम्रो कम्प्युटरमा आधारित मुख्य काम गर्नका लागि बनाइएको हुन्छ ।  आवश्यकतानुसार भिन्न-भिन्न उपयोगको लागि भिन्न-भिन्न एप्लिकेशन सफटवेयर हुन्छ। तथ्यांकको गणना, लेन-देन को  हिसाब, वस्तुहरुको स्टाक राख्ने , बिक्री वितरणको हिसाब गर्ने ,लोगोहरु बनाउने, फोटोहरु एडिटगर्ने आदि काम गर्नका  लागि प्रयोग गरिने सफटवेयरहरु  एप्लिकेशन सफटवेयर हो  ।