Microsoft Office 2010 मा Color Scheme कसरी Change गर्ने
Computer मा बढी उपयोग हुने भने को नै Microsoft Office नै
त होला हैन र तर के तपाइंले कहिल्यै सोच्नु बहेको छ की त्यस Office को पुरै Color Scheme बदल्न पाए कस्तो
हुन्थ्यो होला प्राय साथीहरुको Microsoft Office
Blue (निलो) Color मा नै देखिए हुन्छ
यदी तपाइंले
Scheme बदल्नु भएको छैन भने त्यसैले यदी तपाईं पनि बदल्न चाहनुहुन्छ
भने यहाँ तल हेर्नुहोस
१. सबैभन्दा पहिला तपाइंले Microsoft Office Open गर्नु जरुरी छ, सर्बप्रथम Microsoft Office खोल्नुस
१. सबैभन्दा पहिला तपाइंले Microsoft Office Open गर्नु जरुरी छ, सर्बप्रथम Microsoft Office खोल्नुस
२. त्यसपछी अब Left Side को सबैभन्दा माथी "Office Button" मा Click गरी "Word Options" मा Click गर्नुस
३. त्यसपछी अब त्यहाँ अर्को एउटा Popup Window खुल्नेछ र हजुरले त्यहाँ रहेको Window को Left side बाट "Popular" मा Click गरी तल Color Scheme: मा गई Color Choose गरेर "Ok" गर्नुहोस तपाइँले चुज गरेको कलरमा आउनेछ | धन्यवाद