के तपाइको कम्प्युटर स्लो भएको छ ?
Is your computer slow?
तपाईको कम्प्युटर केहीबेरमै फास्ट बनाउने उपायहरु लिएर आएको छु ।यी ५ वटा तरिकाहरु अपनौनुहोस् ।
१. तपाइलाई नचाहिने प्रोग्रामहरु हटाउनुहोस जस्तै
सबैभन्दा पहिला स्टार्ट मेनु Start मा Click गर्नुहोस र कन्ट्रोल पनेल (Control Panel) कन्ट्रोल पनेलमा Click गरेर खोल्नुहोस ।
अब (Control Panel) कन्ट्रोल पनेल खुल्नेछ । (Control Panel) कन्ट्रोल पनेल खुलिसकेपछि, Programs को Uninstall a program मा Click गर्नुहोस ।
अब यस्तो window खुल्नेछ । यसमा तपाइलाई नचाहिने तथा तपाइको प्रयोगमा नआउने Software Program हरु एउटा एउटा गर्दै सेलेक्ट गरेर Uninstall मा Click गर्दै हटाउनुहोस् ।
२. तपाइको कम्प्युटरको Temporary/ Unusable फाइलहरु हटाउनुहोस ।
तपाइको कम्प्युटरको Run मा गएर %TEMP% टाइप गर्नुहोस र इन्टर थिच्नुहोस ।
अब यस्तो window खुल्नेछ । सेलेक्ट ऑल (Ctrl + A) गर्नुहोस र त्यहाँ भएका सबै फाइल हरु डिलेट गर्नुहोस । अब Window Close क्लोज गर्नुहोस ।
३. डिस्क क्लिन अप (Disk Cleanup) गर्नुहोस । डिस्क क्लिन अप गर्नका लागि My Computer खोल्नुहोस । अब लोकल डिस्क Local disk C मा Right Click गरेर Properties मा च्लिच्क गर्नुहोस ।
अब यस्तो window खुल्नेछ ।
Disk Cleanup डिस्क क्लिन अपमा Click गर्नुहोस । window यस्तो खुल्नेछ । केहीबेर पर्खनु होस् ।
अब यो प्रोस्सेस Process सकिए पछि window यस्तो खुल्नेछ ।
अब त्यहाँ देखाएको सबै Optionमा ठिक (Tick) लगाएर ओक गर्नुहोस । फेरी यस्तो आउछ र केहीबेर पर्खनु होस् ।औटोमटिक फिनिश हुन्छ ।
४. तपाइले Download गर्नु भएको डाटाहरु Download फोल्डर बाट अरु Drive मा कापी गर्नुहोस र त्यहाँ भएका डाटाहरु Delete गर्नुहोस ।
५. Disable Startup Programs
स्टार्ट अप सेटिंग Start up setting बाट औटोमटिक Run हुने प्रोग्राम हरु दिजेबल Disable गर्नुहोस ।
सबैभन्दा पहिला Run मा जानुहोस र “msconfig” टाइप गर्नुहोस , इन्टर गर्नुहोस् ।
अब यस्तो window खुल्नेछ । अब Start Up मा Click गर्नुहोस । सबै Select सेलेक्ट गरेर Disable all मा Click गरेर OK गर्नुहोस ।
अब तपाइको कम्प्युटर राम्रो संग चलाउन मिल्छ । धन्यवाद