तपाइको कम्प्युटरमा नेपाली सजिलै कसरि लेख्ने ।
सर्बप्रथम तपाइले कम्प्युटर मा गूगल नेपाली इन्पुट टुल डाउनलोड गर्नुपर्ने हुन्छ । त्यो फाइल गूगल मा खोज्दा सजिलै पाउन सकिन्छ ।
अब यस्तो देखिन्छ इन्स्टल गर्नका लागि I accept मा tick लगाएर Next मा Click गर्नुहोस ।
अब यस्तो देखिन्छ
अब केहीबेर पर्खनुहोस । Finish Option आउछ अब फिनिशFinish Option मा Click गर्नुहोस ।
तपाइको नेपाली input tools इन्स्टल भयो
अब तपाइको डिस्प्लेको दाहिने भागमा तल पट्टि Language Bar यस्तो देखिन्छ त्यसमा Right click गर्नुहोस ।
अब त्यसमा नेपाली select गर्नुहोस । तर यो रोमन मा मात्र Type गर्न मिल्छ। यसले तपाइलाई Facebook , Word सबै मा Type गर्न सकिन्छ ।जहाँ पनि lekhna सकिन्छ ।
।।धन्यवाद ।।