डिस्क पार्टेसन् कसरि बनाउने
तपाईंको कम्प्युटर मा कती ओटा डिस्क(Disk) छ प्राय धेरै कम्प्युटर मा एउटा मात्रै
डिस्क (Disk) रहेको हुन्छ त्यो Local Dsik (C:) हो । आजकल प्राय कम्प्युटर/ ल्यापटप हरु बिदेस बाट ल्याउने गरिन्छ । बाहिर बाट ल्याएको कम्प्युटर मा एउटा मात्र डिस्क पार्टेसन् हुन्छ । एउटा मात्र डिस्क पार्टेसन् हुदा तपाइको डाटा सुरछित राख्न सकिदैन, एउटा मात्र डिस्कमा डाटाहरु धेरै राख्दा तपाइको कम्प्युटर / ल्यापटप स्लो हुन्छ । तपाईंको कम्प्युटर को Installed हार्डडिस्क Hard disk कती हो यदी तपाइंले चाहेमा त्यस हार्डडिस्क लाई अर्को एउटा पनि बिभाजन गरेर डिस्क पार्टेसन् गर्न सक्नुहुन्छ आउनुस अब यहाँ
तल हेर्नुहोस
१. सबैभन्दा पहिला "Start" button मा Click गरेर "Computer" मा Right Click गरी "Manage" मा Click गर्नुहोस

२. त्यसपछी अब त्यहँ खुलेको Windows को तल हेर्नुहोस र "Disk Management"
मा Click गर्नुहोस त्यसपछी अब मा Right Click गर्नुहोस Option मा Shrink Volume मा क्लिक गर्नुहोस
४. र त्यहाँ पनि हजुरले केहि पनि नगरी मात्र तल "Next" button मा थिच्नुहोस
तर यदी हजुर चाहनुहुन्छ भने Volume Size MB: घटाउन बढाउन पनि सक्नुहुन्छ
५. अब त्यहँ खुलेको अर्को Windows को तल पनि हजुरले मात्र "Next" button थिच्नुहोस
६. फेरी पनि त्यहाँ माथी हजुरले केहि पनि फेरबदल गर्नु पर्दैन केवल तल "Next" Button दबाए हुन्छ
७. र अब हजुरले त्यहाँ "तल Finish" Button दबाउनुहोस

८. त्यसपछी अब केहि समय पर्खनुहोस र अटोमेटिक Automatic एउटा Auto Play लेखेको
Windows खुल्नेछ र हजुरले त्यसलाई बन्द गर्नुहोस र अब Computer मा गएर
हेर्नुस त्यहाँ एउटा खाली Disk देख्नुहुनेछ जस्तै यहाँ तलको चित्र
हेर्नुहोस त एकचोटी

त्यसपछी अब तपाइंले आफुले चाहेको File Folder हरुलाई Copy अथवा Cut गरेर
त्यस Disk मा राख्न सक्नुहुन्छ र यदी तपाईं त्यस Disk को नाम बदल्न
चाहनुहुन्छ भने Disk मा Right Click गरेर "Rename" मा Click गरी नाम पनि
परिबर्तन गर्न सक्नुहुन्छ धन्यबाद |