प्राय : तपाइले कम्प्युटर किन Format गर्नुहुन्छ ?
१. जब कम्प्युटरको स्विच ओन गरेपछि logon पसस्वोर्ड बिर्सियो भने ।बाध्यता
भएर Computer Format गर्नु पर्छ ।
२. कम्प्युटर लाई Virus लाग्दा ।
३. तपाइँको कम्प्युटर स्लोव हुदा ।
१. सर्बप्रथम त हजुर्संगा एउटा Windows 7 को CD or DVD हुन जरुरी छ| सबैभन्दा पहिला Windows CD or DVD लाई कम्प्युटरको DVD Drive मा हाल्नुहोस ।

२. Windows CD / DVD Computer मा हालिसकेपछि ,अब Computer लाई "Restart" गर्नुहोस
३. Computer बन्द भएर खुल्ने बेलामा Delete key
थिच्नुहोस अब स्क्रीनमा Bios खुल्छ
अब Advanced Bios सेलेक्ट गर्नुहोस र Enter थिच्नुहोस
अब तपाइको स्क्रीन मा यस्तो देखिन्छ ।
Frist Boot Device मा CDROM सेलेक्ट गर्नुहोस र Second Boot Device मा Hard Disk सेलेक्ट गर्नुहोस ।
तपाइले सेटिंग save गर्न Y थिच्नुहोस र Enter गर्नुहोस । सेटिंग Save हुन्छ र तपाइको कम्प्युटर Restart हुन्छ ।
Computer Screen
माथी "Press any key to boot from CD or DVD.._ " भनेर लेखेको हुनेछ त्यती
बेला तपाइंले आफ्नो Computer को Keyboard बाट कुनै पनि एक Button
दबाउनुहोला ध्यान दिनुहोला यो "Press any key to boot from CD or DVD.._
" Screen मा 5 सेकेन्ड मात्र दिन्छ त्यसैले छिटो-छिटो त्यो Message
देखाएको बेलामा कुनै पनि एक Button दबाउनुहोला Keyboard बाट र अर्को कुरा
यदी Computer मा Windows CD or DVD Install नगरी Computer Restart गर्यो
भने पनि "Press any key to boot from CD or DVD.._ " यस्तो लेखेको
देखाउँदैन

र यदी हजुरले Logon Password बिर्सिएर Format गरेपछी मात्रै खोल्न मिल्ने हुनाले Computer नखोली बस्नु भएको छ भने Format गर्नको लागी Computer Swich On गर्नुस र Logon Password सम्म जानुस त्यहाँ PAssword Type गरेर Enter गर्नुस यदी Wrong भयो भने Windows CD or DVD लाई Computer मा लागौनुस र एकछीन पर्खनुहोस अनि Computer लाई Right Side को तल Shut down संगै रहेको Category Icn मा Click गरेर Restart गर्नुहोस अनि यहाँ माथी भने झैं "Press any key to boot from CD or DVD.._ " keyboard बाट कुनै एक key थिच्नुहोस
४. त्यसपछी अब त्यहाँ एउटा "Windows Boot Manager" को Windows खुल्नेछ र"Windows Setup [EMS Enabled] मा Keyboard बाट "Enter" Button थिच्नुहोस

५. त्यसपछी अब त्यहाँ "Windows is loading files..." लेखेको Message तपाइंले देख्नुहुनेछ केही समय पर्खानुहोला

६. त्यसपछी अब त्यहाँ खुलेको Windows मा तपाइंले English भाषा चयन गर्नुपर्ने हुन्छ र त्यसपछी अब तल "Next" Button दबाउनुहोस
७. खुलेको अर्को Windows मा "Install now" मा Click गर्नुहोस
८. त्यसपछी अब केही समय पर्खनुहोस "Setup is Starting..." भनेको छ Wait गर्नुहोला
९. Setup is Starting... Finish भैसकेपछी त्यहाँ फेरी अर्को Windows खुल्नेछ र अब त्यहाँ हजुरले त्यस Windows को Left side तल "Setup is Starting..." " मा Check mark लगाएर "Next" Button थिच्नुहोस
१०. त्यसपछी अब त्यहाँ फेरी अर्को "Which type of instalition do you want?" लेखेको Windows खुल्नेछ तपाइंले मात्र त्यहाँ तल "Custom Advanced" मा Click गर्नुहोस
११. अब त्यहाँ खुलेको अर्को Windows को तल Right side मा हेर्नुहोस "Drive options (advanced)" लेखेको छ त्यहाँ Click गर्नुहोस
१२. "Drive options (advanced)"मा हजुरले Click गरीसकेपछी अब त्यहाँ माथी को Disk मा Click गर्नुहोस जस्तै यहाँ तलको चित्र हेर्नुहोस
१३. त्यसपछी अब त्यहाँ एउटा सानो Dialog Box खुल्नेछ त्यसमा "OK" Button दबाउनुहोस
१४. अब केहि समय पर्खनुहोस अनि त्यहाँ तल बाट "Next" Button मा थिच्नुहोस
१५. Next Button थिचिसकेपछी अब त्यहाँ हेर्नुहोस "Installing Windows..." भनेको छ केहि समय पर्खनुहोस केहि समय पछी आँफै अर्को Windows खुल्नेछ
१६. त्यसपछी त्यहाँ पनि हजुरले केहि नगर्नुहोला "Setup is updating registry setting" भनेको छ केहि समय पछी फेरी अर्को Windows खुलेछ तपाईं मात्र केहि समय पर्खनुहोस

१७. र अब त्यहाँ "Press any key to boot from CD or DVD.._ " भनेको हुन्छ तर तपाइंले केहि पनि नगर्नुहोला
१८ . त्यसपछी अब त्यहाँ अर्को एउटा Windows खुल्नेछ त्यो हो तपाइंले आफुले चाहेको User Name लेख्ने हो अब त्यहाँ तपाइं के नाम राख्न चाहनुहुन्छ त्यहाँ Type गरेर तल "Next" गर्नुहोला
१९. अब फेरी अर्को Windows खुलेको हुन्छ त्यो हो Password को लागी यदी तपाईं Password पनि राख्न चाहनुहुन्छ भने राख्नुस तर नराख्दा पनि हुन्छ र अब तल "Next" Button थिच्नुहोस
२0. आब त्यहाँ खुलेको अर्को Windows भनेको चाहिं तपाइंले Windows को Product key: Type गर्नु पर्ने ठाउँ हो यदी Product key छ भने त्यहाँ Type गर्नुस अथवा छैन भने तल "Next" Button थिच्नुहोस
२१. अब त्यहाँ खुलेको अर्को Windows मा तपाइंलाई तिन प्रश्न सोधेको हुन्छ त्यी मध्य हजुरले सबै भन्दा माथीको "Use recommended settings" मा Click गर्दा राम्रो हुन्छ
२२. र त्यसपछी त्यहाँ खुलेको अर्को windows मा भने तपाइंले आफु बसेको Country को Time अथवा अरु कुनै आफ्नो इच्छाले Time and Date Settings गर्नुहोस अनि तल "Next" Button दबाउनुहोस
२३. त्यसपछी फेरी अब त्यहाँ खुलेको अर्को Windows मा "Select your computer's current location" भनेको छ मतलब तपाईंको Network कस्तो हो त्यहाँ तल Options दिएको छ मैले चाहिं "Home Network" मा Click गरेको छु र शाहेद हजुरको पनि Home Network नै हुनुपर्छ त्यसैमा Click गर्नुहोस
२४.र अब केहि छीन पर्खनुहोला केहि समयपछी आँफै अर्को Windows खुल्नेछ
२५. अब त्यहाँ खुलेको windows मा आफ्नो Network को Password मागेको छ यदी हजुरसँग Network को Password छ भने राख्नुस छैन भने तल "Skip" Button मा थिच्नुहोस
२६. अब तपाईंले गर्नु पर्ने Click गर्नु पर्ने Button हरु सिध्दियो भने नि हुन्छ बाँकी काम Computer आँफैले गर्छ र केहि समय पछी आँफै Windows Desktop मा System हरु देखिनेछ
Congratulations to you for your success तपाइंलाई धेरै-धेरै बधाई छ तपाईं सफल हुनुभयो र अब तपाईंको Computer भर्खर किनेर ल्याएको जस्तै भयो आफुलाई चाहिने Applications भने फेरी Install गर्नु पर्ने हुन्छ त्यो त तपाइंलाई नि थाहा छ होला|

धन्यवाद ।